६ असोज २०७७, मंगलवार

स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमितहरु पर्बत जिल्ला, कुश्मा नगरपालिका-७ का ३३, २० र १९ बर्षका ३ जना पुरुषहरु रहेका छन् । उनिहरु सब कन्ट्याक ट्रेसिङ बाट पहिचान भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर