 
							५असाेज मलेसिया, मलेशियामा एकै दिन दुई नेपालीको मृत्युु भएको छ । ताप्लेजुङ जिल्ला सावा १ घर भई मलेसियाकाे देवा फोर्स कम्पनिमा कार्यरत ४५ बर्सिय सम्शेर लिम्बुको मृत्युु भएको हाे । ब्रेन टयुमर राेगबाट पिडित वनेका उनकाे उपचारको क्रममा जोहोर अस्पताल मा मृत्युु भएको हाे । यस्तै माेटरसाईकल दुघटनामा परि दिपक खड्काकाे मृत्यु भएको हाे । टाउकोमा गम्भीर चाेट लागेका खड्काकाे तुङा जफर सेरेम्बान अस्पताल रसामा उपचार भैरहेकोमा उपचार कै क्रममा उनले मृत्यु भएको हाे ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com