
३असाेज पाल्पा — पाल्पामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । निमोनियाले बिरामी परेकी तानसेन नगरपालिका–१४, कुसेनीकी ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हाे ।
तीन दिनअघि अस्पतालमा उपचारका लागि आएको र शंकास्पद लक्षण देखिएपछि कलेजले पीसीआर परीक्षणका लागि महिलाको स्वाब पठाएकोमा शुक्रबार स्वाबको नतिजा पोजेेेेेेेेेेेटिभ आएको थियो । तीन दिनअघि उपचार गर्न अस्पताल आए पनि भर्ना गर्नुपर्ने बिरामीलाई घर लगेकोमा बेथाले चापेपछि पुन अस्पतामा लियर अायका थिय । उपचार कैक्रममा उनकाे मिर्तुु भयकाे हाे ।