![](https://rastradaily.com/wp-content/uploads/2020/09/death-corona.png)
३ असोज, चितवन र बुटवलमा गरि दुई जना कोरोना संक्रमितकोशनिबार मृत्यु भएको छ ।
चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको बुटवलकाे कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । बुटवलमा हाल सम्म जना कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भैसकेको छ ।