३असाेज काठमाडौं । संविधान दिवसकाे अबसरमा  यसबर्ष ५ सय ९४ जनालाई मानपदवी र अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषण गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा  विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई तक्मा दिने निर्णय गरेकी हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर