
१ असाेज,कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । अछाममा १, बझाङ्गमा २, बाजुरामा २ र कैलालीमा ७ जना कोरोना संक्रमितको मृत्यु भयकाे हाेे ।
सुदुरपस्चिममा सकृय संक्रमितको संख्या ७ सय ४९ छ ।
सकृय संक्रमितमा अछाम २९, बैतडी ६३, बझाङ्ग ६५, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला १०, डोटी १०१, कैलाली ४१४, कंचनपुर ४९ जना रहेको छन । निको हुने संक्रमित संख्या पनि ५ हजार ७०७ पुगेको स्वास्थ महाशाखा प्रमुख नरेन्द्र सिह काक्रीले जानकारी गराय ।