३१ भदौ , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ७३७ जनामा कोरोना संक्रमण थपिएका छन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६५२ जना ललितपुरमन ६० र भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको हाे।

प्रतिक्रिया

सम्बन्धित खवर