काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पिसीआर परीक्षण गरिएकामा ११७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर