स्याङ्जा,

गल्याङ नगरपालिका वडा न .५ मोहन्डाडा डुम्रीचौर मा आधारभुत स्वास्थ्य सेवा केन्द्र सिल्न्यास भएको छ । सिल्न्यास कार्यक्रम नगर प्रमुख भुपराज अधिकारी को उपस्थिती मा गरिएको हो । सिल्न्यास कार्यक्रम मा वडा अध्यक्ष ,प्रमुख प्रकासिय अधिकृत तथा स्थानियहरु उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर