२० भाद्र २०७७, शनिवार

अस्ट्रेलीयाको भिक्टोरीया राज्यमा नेपाली कला, सस्कृति र परम्परालाई जगेर्ना गर्दै सामाजीक कार्यमा पनि उत्तीकै सकृय गुल्मी समाज भिक्टोरीयाले बाग्लुङको ढोरपाटनमा गएको पहिरो पिडीतलाई सहयोग गर्न समुदायसँग अनुरोध गरेको छ ।
प्राकृतिक प्रकोपले निम्त्याएको यो बिषम परिस्थितीमा पिडीत र घाईतेहरुलाई केही राहत अनि आदर देखाउन निम्ती हामिले सहयोगको अपिल गरेका हौ अध्यक्ष गान्धी प्रसाद भट्टराईले भन्नुभयो ।
सहयोग गर्न चाहानेले फो फण्ड मीको लिङ्कबाट पनि सहयोग गर्न सक्नु हुनेछ भने निम्न वैक खातामा पनि रकम जम्मा गर्न सक्ने अध्यक्ष गान्धिले जनाउनु भयो ।

Account Name: Gulmi Samaj Victoria Australia

BSB No. 083405

Acc No.356617458

Please input your name in the reference field, when transferring funds

https://gf.me/u/ywkbzp

 

 

प्रतिक्रिया

सम्बन्धित खवर