
२० भाद्र २०७७, शनिवार
रुपन्देहीमा सवारी दुर्घटनामा एकको ज्यान गएको छ । शुद्धोधन गाउँपालिका वडा नं. ६ का ४० वर्षीय समुजराम केवटको ज्यान गएको हो ।
शुक्रबार बिहान रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ५ तेलण्डिामा पर्ने लुम्बिनी कलौनी भित्री सडकमा लु १४ प ७९४४ नम्बरको मोटरसाईलक आफै अनियन्त्रित भई पल्टीदा घाईते भएका चालक समुजरामको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।