१९ भाद्र २०७७, शुक्रवार

सोलुखुम्बुमा सोच्नै नसकिने घटना  सार्वजनिक भएको छ । एउटै आमाको पेटवाट जन्मिएका दाजु बहिनीले बिबाह गर्न लागेको भन्दै आमाले प्रहरीको सहयोग मागेकी छन् ।बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले यस्तो गल्ती गर्न लागेपछि आमाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको छ । आमाले आफ्ना छोराछोरीले विवाह गर्न लागेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छा’ड्ने सहमतिमै शा’रीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएका छन्। अहिले दुवै जनालाई पक्राउ गरि मु’द्दा चलाउने प्रहरीको तयारी छ। यसअघि स्थानीय स्तरमा समेत छलफल भएको थियो .नौलो टुडेवाट

प्रतिक्रिया

सम्बन्धित खवर