१८ भाद्र २०७७, बिहिवार
ढुंगा खसेर गम्भिर घाईते भएकि ३ बर्षीया करिस्मा चौहानको विहिवार विहान उपचारका क्रममा मृत्यु भएको छ ।
पाल्पा जिल्ला तिनाउ गाँउपालिका ३ श्रीडाँडा माईत आएका बेला माईती दाईको घर माथिबाट ढुंगा खसेर गम्भिर घाईते  आमा समीक्षा चौहानको लुम्बिनी सिटी अस्पतालमा मंगलबार राती मृत घोषणा गरेको थियो ।
आमा सगै दुर्घटनामा परेकि उनकी ३ वर्षीया छोरीको भने उपचारका क्रममा जेनस अस्पतालमा बिहीबार बिहान मृत्यु भएको छ ।
समयमै वुटवलका अस्पतालहरुले उपचार गर्न मानेनन उपचारमा ढिलाई भएको कारण उनीहरु दुवै जनाको मृत्यु भयो वुटवलका अस्पतालहरुमा निकै धेरै लार्पवाहि र जिम्मेवारी वोध नभएका छन तिनाउ ३ का वडा अध्यक्ष प्रेम पाण्डेले भने ।
धेरै अनुनयविनय गरेपछि जेनस अस्पतालले बल्ल तल्ल भर्ना लियो तर पनि वचाउन सकिएन वडा अध्यक्ष पाण्डेले भने ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर