 
							१६ भाद्र २०७७, मंगलवार
पाल्पाको बगनासकाली गाउँपालिकाले बाहिरबाट आउने नागरिकको लागि सोही गाउँपालिकाको वडा नं.- २ पाेखराथाेकमा रहेकाे किशोरी प्रसाद सामुदायिक स्वास्थ्य केन्द्र,पाेखराथाेकमा क्वारेन्टाइन निर्माण गरिएकाे छ।
यो भन्दा अगाडिका समयमा स्थानिय स्तरका सामुदायिक विधालयहरूलाई क्वारेन्टाइनको रुपमा परिचालन गर्दै आएकोमा हाल विद्यालयको कार्यालय पनि संचालनमा आएकोले बाहिरबाट आउने सबै वडाका व्यक्तिहरूलाइ किशोरी प्रसाद सामुदायिक स्वास्थ्य केन्द्रमा राख्ने गरि व्यवस्थापन गर्न लागिएकाे जानकारी गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल दिनुभयो ।
बगनासकाली गाउँपालिका का वडा न- १ देखि वडा नम्बर ९ सम्मका बाहिर बाट आउने सबै व्यक्तिहरूलाई स्वास्थ्य केन्द्र मानै राख्ने तयार गाउपालिकाल ले गरेकाे जानकारी अध्यक्ष बस्यालले दिनुभयो ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com