१६ भाद्र २०७७, मंगलवार

पाचँथरको याङ्गनाम गैरीगाउका धामी झाकी गर्ने स्व रंगु शंकर इलाम देउमाई नपा 6 शान्तीडाँडाँका परिवारलाई सहयोग गरिएको रकम प्रदान गरिएको छ । शवको पोसमार्टम गर्नको लागि पैसा समेत नभएको, मृतक रगुंशकरका नावालक छोराहरुको अवस्था दहनिय देखेपछिसमाजसेवि वुद्धिमानलेराईले सहयोगको हातहरु अगाडि वढाउनु भएको थियो । सहयोगिहरु संग सहयोगको लागि अभियान चलाउनु भएको थियो । समाजसेवि वुद्धिमान राईको अभियानवाट उठेका सहयोग रकम छोरा हस्तान्तरण गरिएको हो ।
सहयोगिहरुमा मनोज बुढाथोकी 1000,सुजन देवान 1000,जनसेवा मेडिकल 500,धनमान वराईली 500देवेन्द्र विश्वकर्मा 500,रेशम वराईली 500देबेन्द्र शंकर 500 मन कुमार वराईली 500श्रेष्ठ टेडर्स चोकबजार सौजन्य,सदगत सामाग्री,सागर वराईली 300रतन चौधरी (चाचा) 300पारस न्यौपाने 250प्रेमराज शंकर 200,लाक्पा शेर्पा 200,सुन्दर परियार 200,विष्णु सुब्बा 120,बुद्धिमान राई 100,प्रदिप कोईराला 100,कृष्ण लिम्बु 100,विर ब. योङ्गहाङ्ग 100,दुर्गा मेडिकल 100,रकम एण्ड संगम स्टोर 100,लेखराज भाई 100,सन्तोष आइसक्रिम 100,माई प्रसाद श्रेष्ठ 100,सागर शाह 100,दिपेश शिवा 100,सचिन दाहाल 100,उमेश श्रेष्ठ 100,देवी पौड्याल 105,ऐलेनटेन मेडिकल सर्भिस 100,किशोर ताम्राकार 100,माईपोखरी होटल,100,सन्तोष फेवादिन 100,अभिशेक राई 100,टेक ब. श्रेष्ठ 100,तारा ऐक्तेन 100,विनोद थापा 100,पदम ढुङ्गेल 100,दिलु नेम्बाङ्ग 50,नुहाङ्ग मुखिया 50,खड्का माल्दाजु 50,बासु 50छत्र ब. गुरुङ्ग 50,श्री ब. गोले 50,अनुप सर 50.रमेश श्रेष्ठ 50वाट सहयोग रकम संकलन भएको थियो ।
सहयोगिहरु सवैलाई समाजसेवि राईले धन्यवाद दिनुभएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर