१५ भाद्र २०७७, सोमवार

सोमवार गुल्मीमा सोमबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रकोट गाउँपालिकाका ७ जना र इस्माका ५ जना गरी १२ जनाको कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकृत पशुपति आचार्यले जानकारी दिए । चन्द्रकोटमा जनप्रतिनिधी र बैकका कर्मचारी सक्रमित भएका हुन भने इस्माका संक्रमित भने क्वारेन्टाइनमा रहेका हुन । गुल्मीमा अहिलेसम्म चारसय भन्दा धेरै संक्रमित भैसकेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर