काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध ज्वाला संग्रौलाले दुर्गा प्रसाईंविरुद्ध हालेको मुद्दा हारेकी छिन्।

संग्रौलाले गत वर्ष प्रसाईंले सामाजिक सञ्जालबाट चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएपछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेकी थिइन्।

https://amzn.to/4myfPN5

संग्रौलाले असोज १४ गते दिएको विद्युतीय कारोबार ऐन अन्तरगतको मुद्दामा न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले असार ३२ गते दाबी नपुग्ने फैसला सुनाएको हो।

संग्रौलासँगै रोशन सुवेदीले दिएको मुद्दामा पनि अदालतले दाबी नपुग्ने ठहर गरेको हो।

प्रसाईं चैत १५ गतेको राजा फर्काउने आन्दोलनको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर