धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलनको उद्घाटन आज धनगढीमा सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन गर्दै पार्टीका सभापति शेर बहादुर देउवाले यस सम्मेलनले पार्टीलाई थप सशक्त बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

देउवाले सम्मेलनको सफलताका लागि शुभकामना दिँदै, यो सम्मेलनले पार्टीका कार्यकर्ताहरूलाई एकजुट पारेर आगामी निर्वाचनमा पार्टीको जितका लागि अग्रसर हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर