नेकपा माओवादी केन्द्रको स्थायी समिति बस्ने भएको छ। बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

स्थायी समित बैठक अगाडि माओवादीको पदाधिकारी बैठक बस्नेछ। पदाधिकारीको बैठक बिहान ११ बजे बस्ने बताइएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्थायी समितिमा छलफल हुने एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारीले स्थायी समितीका एजेन्डा तय गर्ने छ।

सरकारबाट बाहिरिएपछि माओवादीले पहिलो पटक स्थायी समिति बैठक बोलाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर