यू-१९ एसिया कप अन्तर्गत पहिलो खेलमा नेपालका गुलशन झाले पाकिस्तानको दोस्रो विकेट लिएका छन्। पहिलो ओभरमा नै पहिलो विकेट लिएका झाले दोस्रो विकेट पनि झारेका छन्।

झाले पाकिस्तानका ओपनर सामिल हुसेनलाई पहिलो ओभरको तेस्रो बलमा आउट गरेका थिए। उनले दोस्रो विकेटको रुपमा सजीव खानलाई आउट गरेका हुन्।

https://amzn.to/4myfPN5

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। अहिले पाकिस्तान २ विकेटको क्षतिमा २५ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर