प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मत विभाजन भइरहेको छ ।
बजेट पारित घोषणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि मत विभाजन गरिएको हो ।

बजेटमा विपक्षमा रहेको सांसदहरुको संख्या धेरै रहेको भन्दै एमालेका सचेतक महेश बर्तौँलाले नियमापत्ति जनाएपछि मत विभाजन प्रक्रिया अपनाइएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनको नियमापत्ति बित्तिकै सभामुख देवराज घिमिरेले मत विभाजन गरेका हुन् । अहिले मत विभाजनका लागि ५ मिनेटको घण्टी बजाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर