सुनसरी क्षेत्र नम्बर ४ को जारी मतगणना अनुसार सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीले अग्रता लिएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतलाई १६० मतले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कार्कीले २३ हजार ६३१ मत ल्याएका छन् भने एमालेका कुसियतले २३ हजार ४७१ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर