१४ भाद्र २०७७, आइतवार

सिरहाको भगवानपुर र बरियारपट्टि गाउँपालिकामा कांग्रेस, नेकपा र जसपाका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

समान्य विवाद हुँदा शनिबार र शुक्रबार राति कुटाकुट भएकाे हाे । झडपमा दुई प्रहरीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

कोही स्थानीय अस्पतालमै उपचार गराएर घर फर्केका छन् भने कोही विराटनगर रेफर भएका छन्।

शनिबार दिउँसो १२ बजेको गर्मी लागेको बेला भगवानपुर गाउँपालिका २ लहरास्थित छहारीमा बस्ने विषयमा विवाद हुँदा कुटाकुट भएको प्रहरीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी(जसपा)का कार्यकर्ताबीच झगडा भएको हो । दुवै पक्षका २२ जना घाइते भएका छन् ।दैनिक नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर