
बिराटनगर / आज छठ पूजा नदी ,खोला ,नहर मा भीड । श्रद्धा र आस्थाको पर्व छठ पूजाको मुख्य दिन आज । छठको निर्जला व्रत बसेका व्रतालुहरु आराध्य देव सूर्य भगवान र छठी माताको पूजा आरधना र अर्घ दिन छठ घाटमा पुग्ने क्रम जारी छ।
छठघाटमा पुगेका व्रतालुहरुले आइतबार साँझ अस्ताउँदो सूर्य भगवान्लाई अर्घ दिनेछन् ।