पर्शुराम रेग्मिको सम्झनाको फुलफुल्यो नामक गित सार्बजनिक भएको छ ।
पर्शुराम रेग्मिको सम्झनाको फुलफुल्यो नामक गित सार्बजनिक भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान बडा दशैको विजया दशमीको अवसर पारेर रेग्मीले आफ्नो गित Subista Entertaimen बाट बजारमा ल्याएका छन ।
यश गितको शब्द सङ्गीत पर्शुराम स्वयम् आफ्नै हो भने उक्त गितमा पर्शुराम रेग्मी र चर्चित गायिका सरु गौतमको आवाज सुन्न सकिन्छ भने उक्त गितको भिडियोमा पनि पर्शुराम र सरु गौतमलाई नै देख्न सकिन्छ साथै उनिहरु सङ्गै भिडियोमा अर्जुन पोख्रेल, सुरेश बस्नेत, अनिशा कोइराला र पुजा राइको पनि अभिनय देख्न पाइन्छ । https://youtu.be/_lSCThFEroE
यस गितको छायांकन सनम तामाङले गरेका हुन भने
निर्देशन बिजय मगरले गरेका हुन
जुन भिडियोको सम्पादन भने अर्जुन खड्का हुन । माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यश गितलाइ एरेन्जमेन्ट सागर सन्सार ले गरेका हुन भने रेकर्डिङ रुकेश राइले गरेका हुन ।
उक्त गितको मिक्सिङ राजु कार्किले गरेका हुन भने
मास्टरिङ विषम आचार्यले गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर