बिराटनगर / ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । सामाजिक संजालमार्फत फिल्मको नेपाल, भारत र विश्वब्यापी कमाइलाई बाहिर ल्याएका हुन ।
ऊनले आफनू फेसबुक मार्फत यसरी सार्बजनिक गरेका छन ।
Nepal Bizz –
Friday 2.05Cr. Gross (Language Nepali)
Saturday 2.22Cr.Gross (Languages Nepali)
Sunday 95.50 Lacs Gross (Languages Nepali)
Monday – 1.15 Cr Gross (hindi & nepali)
Tuesday-0.65 Cr Gross (hindi & nepali)
Wednesday-0.61 Cr Gross(nepali & hindi)
Thursday 0.53 cr Gross (nepali & hindi)

👉Total nepali : 7.96 Cr Nrs

India Biz

Friday – 1.12Cr. Gross (2 Languages Hindi and
Nepali)
Saturday – 0.83Cr. Gross (2 Languages Hindi and
Nepali)
Sunday 64.90 Lacs. Gross (2 Languages Hindi-and Nepali)
Monday – 34.29 lacs (hindi n nepali)
Tuesday- 22.17 lacs (hindi & nepali)
Wednesday-17.30 lacs (hindi & nepali)
Thursday – 12.10 lacs (hindi & nepali)
Total hindi 👉 3.44 Cr inr

Overseas Gross –

Friday 1.67Cr. (Hindi & Nepali)
Sunday – 79..30 Lacs. (Hindi & Nepali)
Monday- 89.30 lacs (hindi & nepali)
Saturday – 1.23 Cr. (Hindi & Nepali) Wednesday- 54.19 lacs (hindi & nepali)
Tuesday-62.30 lacs (hindi & nepali
Thursday- 46.15 lacs (hindi and nepali)

Total:👉 6.21 Cr inr

निर्माता सन्तोष सेन का अनुसार फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ । २ करोड ५ लाख ग्रसको ओपनिङसहित शनिबार २ करोड २२ लाख, आइतबार साढे ९५ लाख, सोमबार १ करोड १५ लाख, मंगलबार ६५ लाख, बुधबार ६१ लाख र बिहीवार ५३ लाख कमाइ गरेको जनाएका छ ।

भारतमा पहिलो साता ३ करोड ४४ लाख भारु कमाइ भएको निर्माता सेनले उल्लेख गरेका छन् । ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाई ६.२१ करोड भारु रहेको समेत निर्माताले जनाएका छन् ।

फिल्मका भारतीय निर्माता सुवास कालेले फिल्मले विश्वब्यापी १९.२९ करोड भारु कमाइ गरेको जनाएका छन् । प्रदीप खड्का स्टारर फिल्मले पहिलो दिन नेपाल र भारतसहित विश्वब्यापी आक्रामक ओपनिङ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर