१३ भाद्र २०७७, शनिवार
शनिबार रुपन्देहीमा १५ जना नयाँ कोभिड–१९ कासंक्रमित थपिएका छन् ।
आज थपिएकाहरुमा सिद्धार्थनगरमा ७ जना, बुटवल उपमहानगरपालिका ३ जना, तिलोत्तमा २, ओमसतियामा २ र रोहिणीमा १ जना रहेका छन ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ८ सय ८० पुगेको छ भने मृतकको संख्या ८ पुगेको छ। जिल्लामा ३६० जना निको भएर फर्किसकेका छन्, ५१२ जना सक्रिय संक्रमित उपचाररत छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर