सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेलका लागि छलफल थालेको छ ।

शुक्रबार नेपाली कांग्रेसको प्रदेश कार्यालय, बुटवलमा बसेको पाँच दलका नेताहरुको वैठकले बैठकले कमजोरीका बाबजुद स्थानीय निर्वाचनमा तालमेल सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा र प्रदेश सभा बैठकमा गठबन्धनलाई अझै मजबुत बनाएर लैजाने निर्णय गरेको छ ।बैठकले साझा उम्मेदवार चयनका लागि आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर