नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)ले २७ वटा विभाग गठन गरेको छ ।

यही असार ५ गते बसेको संगठनको तेस्रो बैठकले विभाग गठन गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था छ । प्राय: सबै विभागका प्रमुख-उपप्रमुख र सचिवको पनि टुंगो लागिसकेको अखिल क्रान्तिकारीले जनाएको छ ।

महत्वपूर्ण मानिएको संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव दिपेश पुनलाई दिइएको छ । उपप्रमुखमा मदन लिम्बु र माधव थपलिया रहेका छन् भने सचिवमा रोशन थापा मगर रहेका छन् ।

यस्तै अर्को महत्वपूर्ण मानिने आर्थिक विभागको जिम्मा भने केन्द्रीय कार्यालयलाई नै दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर