स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ ।

ग १ ज ७३९९ नम्वरको जीप दुर्घटना भएको हो । दुुर्घटनामा पाचँ जनाको मृत्यु छ जना घाईते भएका छन ।
मृतक तथा घाईतेहरुको पहिचान खुलिसकेको छैन ।वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

।ीवहान करीव १० बजेतिर दुर्घटना भएकोहो । जीप सडक वाट अन्दाजी ४० मिटर तल खसेको छ । घाईते २ जनालाई पोखरा रिफर गरिएको छ । चार जनाको वालिग प्राथमिक स्वास्थ चौकिमा उपचार भैरहेको छ ।थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर