२०७८ चैत्र २७, आईतवार

सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० पुगेको  छ।

https://amzn.to/4myfPN5

अघिल्लो दिन प्रतितोला  ९९ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला ८०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० कायम भएको छ।

यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० ले बढेर एक हजार ३६५पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४७ डलर आसपास कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर