१३ भाद्र २०७७, शनिवार
तिलोत्तमा नगरपालिकाले आउंदै गरेको सोह्र श्राद्ध भर्चुअल बिधिबाट गराउन पण्डितहरुलाई आग्रह गरेको छ ।
नगरपालिकाले सुचना जारी गर्दे श्राद्धमा छरछिमेक, ईस्टमित्र भेला नगराउन, श्राद्ध खान आफन्त नबोलाउन र गुरु पुरोहितले पनि बिद्युतिय माध्यमबाट श्राद्ध गर्न गराउन आग्रह गरीएको छ ।
एकैजना पुरोहित धेरै घरमा श्राद्ध गराउन जाने परम्पराले कोरोनाको जोखिम उच्च हुने हुँदा बिद्युतिय माध्यम (भर्चुअल) बिधि अपनाई सोह् श्राद्ध गराउन अनुरोध गर्दछौ सुचनामा भनिएको छ । भाद्र १७ गतेबाट यस वर्षको सोह्र श्राद्ध सुरु हुँदैछ ।
कारोना सक्रमणवाट तिलोत्तमामा २ जनाको ज्यान गईसकेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर