१२ भाद्र २०७७, शुक्रवार
निहारीका फिल्स प्रालीको प्रस्तुतीमा सनुथापा मगरको मौलिक कौडा गित ढल्क्यो उमेर शुक्रवारवाट युटयुव मार्फत सार्वजनिक गरिएको छ ।
रमेश वावु थापाको शब्द संगीत रहेको ढल्क्यो उमेरमा गायक सोम वुढाथोकि मगर र गायिका संझना लामिछाने मगरको स्वर दिएका छन । त्रिवेणि रेकडिग स्टुडियोमा रेकर्ड भएको गितलाई राजकुमार वगरले रेकडिग गरेका हुन भने अडियो भिडियो संझना डिजिलले गरेको छ ।
लाहुरवाट आएको लाहुरले आफनी प्रेमिकालाई उमेर ढल्क्यिो सक्यो अव घरजम गरौ भन्ने भावको गितलाई दिपक श्रेष्ठले निर्देशन गरेका छन ।