बिहिबार, फाल्गुन १९ २०७८

सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

https://amzn.to/4myfPN5

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार

आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर