१२ भाद्र २०७७, शुक्रवार
कोरोना सक्रमणवाट झापा र मोरङमा गरी आज दुई जनाको मृत्यु भएको छ ।
झापाको दमक–३ निवासी ८३ वर्षीय पुरुषको आज मृत्यु भएको हो । खोकि र स्वास फेर्न समस्या भएपछि परीक्षण गर्दा कोरोना सक्रमण देखिएकोमा उपचारकै क्रममा उनको मत्युु भएको हो । उनको विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको थियो ।
यस्तै मोरङको बेलबारी ५ की ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विपि कोईराला स्वास्थ विज्ञान प्रतिस्ठानमाभदौ ९ गते भर्ना भएर उपचार भैरहेकोमा आज विहान उनको मृत्यु भएका हो । परिवारहरु सम्पर्कमा आएपछि उनी र्दिर्घरोगि भएको या नभएको थाहा हुने अस्पतालश्रोतले जानकारी गराएको छ

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर