२०७८ पुष २७, मंगलवार

जापानले गैर आवासीय नागरिकलाई आउँदो फेब्रुअरी अन्त्यसम्म जापान प्रवेशमा रोक लगानाउने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना महामारीका कारण विदेशीलाई फेब्रुअरी अन्त्य सम्ममा प्रवेशमा रोक लगाउने जानकारी दिनुभयो ।

जापानमा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै जापानमा ६ हजार ४ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमणलाई मध्यनजर गर्दै जापानले देशब्यापी खोप अभियान चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर