२०७८ पुष २१, बुधबार

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

यस विषयमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले ललिता निवासको जग्गा किर्ते प्रकरणमा पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ ।

https://amzn.to/4myfPN5

यस भ्रष्टचार मुद्धामा दर्ता भइसकेको गच्छादार कांग्रेसको सरकार आएपछि धरौटीमा छुटेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर