 
							११ भाद्र २०७७, बिहिवार
बिहीबार रुपन्देहीमा ५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्
बुटवल उपमहानगरपालिकामा २५ जना, सिद्धार्थनगरमा ४ जना, तिलोत्तमामा १७, देवदहमा ५, रोहिणीमा १ र ओमसतियामा १ जना सक्रमित थपिएका हुन ।
हाल सम्म रुपन्देहिमा ८सय १३ जना सक्रमित भएकोमा ३सय ५१जना निको भैसकेका छन । ४सय ५५ जनाले उपचार गराईरहेका छन । ७ जनाको भने मृत्यु भैसकेको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com