
१ असोज २०७८, शुक्रवार
नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट विधार्थी संगठन अखिल ( क्रान्तिकारी )स्याङ्जाको भेलाले ध्रुब वाग्ले अध्यक्षतामा ४१ सदस्यिय जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरेको छ ।
कमिटिको ,उपाध्यक्षहरु प्रकाश ढुङ्गाना ,दिपिका भट्टराई ,विश्व गैह्रे सचिवमा सरोज काफ्ले सह सचिवमा विवेक पंगेनि कोषाध्यक्षमा रामहरी महर्जन रहेका छन ।
यसैगरी हरिनास गाउँपालिकाको अध्यक्षमा आसिमआले र जिल्ला सदस्यमा दान कुमारी थापा, सुरज बिक, पुनम थापा र सुमन थापा मनोनित भएकोमा गाउँकमिटिले शुभकामना दिदै सक्षम नेतृत्व चयन गर्नको लागि सुझाव समेत दिएको छ ।