३१ भाद्र २०७८, बिहिवार

पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २ पुगेको छ भने ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।  कोरोनाका बिरामीमध्ये ४०७ जना आईसीयू र १२८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९३ मोरङमा १२०, ललितपुरमा ९८, कास्कीमा ९३, झापामा ८८  सुनसरीमा ६१ , रुपन्देहीमा ४६, भक्तपुरमा ३९, मकवानपुरमा २५, बाँकेमा १७, जुम्लामा १५, सुर्खेतमा १३, काभ्रेपलाञ्चोकमा १२, कैलालीमा ११ र धनुषामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर