दिनेश खडका खप्तडि/ क्वालालम्पुर

३१ भाद्र २०७८, बिहिवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मलेसियामा अध्यागमन उलंधन गरेको ओरोपमा पक्राउ परि जेल जीवन विताईरहेका पाँच जना नेपालीहरु आज स्वदेश फर्कदैछन ।
हिमालयन एयरलाइन्स मार्फत उनीहरु नेपाल फर्कन थालेका हुन ।
आज नेपाल फर्कनेहरुमा सिराहाका दुईजना,झापा,भोजपुर र महोत्तरीका एक एक जना रहेको गैर आवासिय नेपाली संघले जानकारी दिएको छ । नेपाल फर्कने पाँचै जनालाई एनआरएनले हवाई टिकट उपलब्ध गराएको थियो । यस अघि सेक्टेम्वर १२ तारिखमा नौ जना नेपालीहरु जेलवाट फर्किएका थिए । उनीहरुलाई एनआरएनएले हवाईटिकट उपलब्ध गराएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर