२८ भाद्र २०७८, सोमवार

सुदूपश्चिमेली नेपाली समाज बहराईनले बैतडी पाटननगर पालिका सुर्नया ५ बर्भैया बस्ने माया विष्ट को परिवारलाई आर्थिक सहयोग गरेको छ ।
विभिन्न सामाजिक सन्जालहरुमा परिवारको अवस्था सार्वजनिक भएपछि वहराईनवाट सहयोग गरिएको हो ।
सहयोगिहरु दिनेश खडका,नरेद्र सिह बिष्ट,रमेश ठगुना,इन्द्र वहादुर बिष्ट,टेक बहादुर सिङ ,सीता पुन बुढाथोकी,बिरा भन्डारी,खकेन्द्र खडका,तेज ब चन्द,उमेश जोशी ,शम्भु कार्की,नरेश बिष्ट ले १०५ दिनार,अर्थात ३२हजार१६० रुपैया जम्मा गरी
सहयोग रकम पठाईएको सुदूपश्चिमेली नेपाली समाज बहराईनले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर