११ भाद्र २०७७, बिहिवार

चट्याङ लागेर कन्चनपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्चनपर पुनर्वास नगरपालिका ११ अमर बस्तिका २३ वर्षका गणेश सिंह रहेका छन । घर नजिकै चटयाग लाग्दा उनी घाईते भएका थिए । उपचारको प्रयास हुदै गर्दा गणेशको मृत्यु भउको निशान सिहले जानकारी गराए । अर्का एक युवक लालु बोगटी पनि सामान्य घाईते भएको उनले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर