
२६ भाद्र २०७८, शनिवार
इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।
उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको आज बिहान साढे ४ बजेतिर निधन हो ।
एक साताअघि चन्द्रमा कोरोना सक्रमणको लक्षण देखिएपछि उपचार भैरहेको थियो ।
रोङ गाउँपालिका- ४ निवासी चन्द्र नेकपा एमाले इलामको सचिवालय सदस्य समेत हुन ।