२५ भाद्र २०७८, शुक्रवार

प्रतिनिधिसभामा एमाले सांसदले टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो टेबल अगाडि रहेको माइक झिकेर लुकाएका छन् ।

https://amzn.to/4myfPN5

एमाले सांसदहरू आक्रोशित भए । मर्यादापालकसँग घम्साघम्सी चल्यो । यही क्रममा एमाले सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरिन् ।

अर्थमन्त्री जनार्दन शर्माले रोस्ट्रमबाट प्रतिस्थापन विधेयक पेस गरिरहँदा तल एमाले सांसदहरूको चर्को नारााबाजी सहित गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्न खाेजेपछि देउवाले आफ्नो टेबल अगाडि रहेको माइक झिकेर लुकाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर