
२५ भाद्र २०७८, शुक्रवार
मलेसियामा आज २११७६ जना कोरोनाका सक्रमित थपिएका छन ।
यो सगै कुल सक्रमितको सख्या १९ लाख ४० हजार ९५० पुगेको छ ।
आज सवैभन्दा वढि सारावकमा ३७३४,सेलागरमा ३५९५,जोहोरमा २२९७, सावामा २२४६ जना सक्रमित थपिएका छन ।
सवैभन्दा कम लावुवानमा ६ जना मात्रै सक्रमित देखिएको मलेसियाको स्वास्थ मन्त्रालयले जनाएको छ ।