२३ भाद्र २०७८, बुधवार

मलेसियामा आज १९७३३ जना कोरोना सक्रमित थपिएका छन ।

आज थपिएका सगै सक्रमितको सख्या १९ लाख ४६७ पुगेको छ ।
आज सारवाकमा ३१००,सेलागरमा २९८९,पेनागमा २४७४,सावामा २०६७ सक्रमित थपिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर