२३ भाद्र २०७८, बुधवार

इन्डोनेसियाको राजधानी जकार्ताको  एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

बुधबार बिहान १ देखि दुई बजेबीच आगलागीभएको हो ।

जेलको ब्लक सीमा आगो लागेको थियो जसमा १२२ कैदी राखिएका थिए जबकी यसको क्षमता ४० जनाको मात्रै हो ।

यो दुर्घटना दर्जनौं घाइतेसमेत भएका छन् । उनीहरुलाई आइसीयूमा भर्ना गरिएको छ ।

जेलकी प्रवक्ता रिका अप्रियान्टीले आगलागीको कारणबारे पत्ता लगाउन अनुसन्धान थालिएको वैककपोष्टले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर