१९ भाद्र २०७८, शनिवार

दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको ज्यान गएको छ ।

अढाइ माछाले टोकेर गम्भीर घाइते भएका लमही नगरपालिका-१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीकाे उपचारका क्रममा लमही अस्पतालमा आज दिउँसाे ज्यान गएको हाे ।

माछाले टाेकेर बेहाेस भएपछि उहाँलाई उपचारका लागि लमही अस्पताल लगिएकाे थियाे ।

शवलाई अहिले पोस्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर