१९ भाद्र २०७८, शनिवार

मलेसियामा कोरोना सक्रमणवाट आज १९०५७ जना कोरोना सक्रमित थपिएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो सगै सक्रमित हुनेको सख्या १८ लाख २४ हजार ४३९ पुगेको छ ।

आज ३६२ जनाको मृत्यु भएको छ ।

यो सगै मृत्यु हुनेको सख्या १७८८३ पुगेको छ ।

आज २१हजार ५८२ जना सक्रमणमुक्त भएका छन यो सगै सक्रमणमुक्त हुनेको सख्या १५ लाख ५० हजार २५४ पुगेको छ ।

मलेसियामा अहिले २ लाख ५६ हजार ३०२ जना सक्रिय सक्रमित छन जसमध्ये २८८७ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर